Friday, January 22, 2021

संसद बिघटन रोक्न प्रचण्ड माधव समुहले कानून व्यवसायीहरुसँग परामर्श गर्दै

प्रकाशित मिति: 2020/12/21

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनबारे कानून व्यवसायीहरुसँग परामर्श थालेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर राय लिन लागेका हुन् । नेताहरुले संसद विघटनलाई असंवैधानिक भनेका छन् र प्रतिरोध गर्ने बताएका छन् ।

तपाईंको बिचार