Saturday, January 23, 2021

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

प्रकाशित मिति: 2020/12/21

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुको बैठक बोलाएका थिए । भेलामा सहभागी हुन बानेश्वर पुगेका सांसदहरुलाई हस्ताक्षर समेत गर्न लगाइएको छ ।

तपाईंको बिचार