‘नयाँ बर्षसँगै बिदेशी पर्यटकलाई स्वागत गर्न आतुर छौँ’– ‘हिमालयन शेर्पा एड्भेन्चर’
पुस ९, काठमाण्डौ । हिमालयन शेर्पा एड्भेन्चरले नयाँ बर्ष २०२१ तथा मेरी क्रिसमसको अवशरमा शुभकामना व्यक्त गरेको छ ।
प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पाले एक प्रेस बिज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण बिश्व नै आक्रान्त भईरहेको सन्दर्भमा आउने नयाँ बर्षले सबै स्वदेशी तथा बिदेशी साथीभाई तथा व्यावसायिक साझेदारहरुको सुस्वास्थ्यको कामना सहित सुख, शान्ति समृद्धिको कामना समेत गरेको छ ।
Greetings from Himalayan Sherpa Adventure,
बिशेष गरी बिदेशी पर्यटकहरुलाई हिमालयन शेर्पा एड्भेन्चरले कुरिरहेको भन्दै नेपाली भुमिमा स्वागत गर्न आतुर रहेको प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पाले प्रेस नोट रिलिज गर्दै बताएका छन । हिमालयन शेर्पा एड्भेन्चर पर्वतिय पर्यटनका क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्वदेशी तथा बिदेशी पर्यटकहरु माझ लोकप्रिय रहीआएको छ ।हिमालयन शेर्पा एड्भेन्चर बारे बुझ्न यहाँ थिच्नुहोस ।
तपाईंको बिचार