Saturday, January 23, 2021

सरकारको प्रतिगमनलाई जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल

प्रकाशित मिति: 2020/12/30

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर बर्तमान सरकारको प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । 

बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको बताए ।

तपाईंको बिचार