Saturday, January 23, 2021

माधव नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

प्रकाशित मिति: 2021/01/04

पुस २०, काठमाण्डौ । प्रचण्ड नेपाल अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक बसेको हो । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन । बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ । साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन ।

 

तपाईंको बिचार