Thursday, January 21, 2021

लोकसेवा आयोगको सुब्वा पदमा जागिर खुल्यो कुल ८४३ जनाको पदपुर्ति हुने

प्रकाशित मिति: 2021/01/13

२९ पुस, काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो । लोकसेवा आयोगका तोकिएका क्षेत्रिय कार्यलयहरुबाट दरखास्त आह्वान गर्न सकिने लोकसेवाले जनाएको छ ।

तपाईंको बिचार