Thursday, April 22, 2021

प्रभु साहलाई सांसदबाट हटाउने माओबादी निर्णय, प्रभुको आपत्ती

प्रकाशित मिति: 2021/04/07

चैत्र २५, काठमाण्डौ । नेकपा माओबादी केन्द्रले प्रभु शाहको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र पठाएको छ ।  यससँगै मन्त्री साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन । 

उनले आफूले चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन नसुहाउने तर्क गरेका छन । उनले प्रचण्डको यो निर्णय प्रतिगामी कदम भएको पनि जिकिर गरेका छन ।

 

तपाईंको बिचार