Wednesday, December 1, 2021

वामदेव गौतम एमालेमै हुनुहुन्छ ः सचिवालय

प्रकाशित मिति: 2021/08/22

भदौ ६, काठमाण्डौ । नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतमको सचिवालयले नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

 

   

तपाईंको बिचार