Wednesday, December 1, 2021

शेयर बजारमा उच्च अंकको गिरावट, नेप्से ३ हजार अंकले तल झ¥यो

प्रकाशित मिति: 2021/08/31

१५ भदौ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै समूहगत सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

 

तपाईंको बिचार