Wednesday, December 1, 2021

डडेलधुराको वडा अधिवेशन अस्वीकार्य : पौडेल समूह

प्रकाशित मिति: 2021/09/13

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहो¥याउनसमेत खबरदारी गरेको छ । पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ ।

 


 

तपाईंको बिचार