Wednesday, October 20, 2021

विश्वासको मतमा मतदान नगरी बागमती प्रदेशसभा १२ दिन स्थगित

प्रकाशित मिति: 2021/10/10

२४ असोज, हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।

तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा बिभाजनपछि बागमती प्रदेशमा एमाले सरकार अल्पमतमा देखिएको छ ।

तपाईंको बिचार