Saturday, January 16, 2021

नेपाली कांग्रेसका नेता सिंह अस्पताल भर्ना

प्रकाशित मिति: 2019/08/06

साउन २१, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्।  

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल पुगेका हुन्। चिकित्सकको सल्लाह बमोजिम नेता सिंह मेडिसिटी अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी बताए।  

 

तपाईंको बिचार