Sunday, January 17, 2021

फेरी सुनसान बन्यो काठमाडौ उपत्यका

प्रकाशित मिति: 2020/08/20

काठमाडौं, ४ भदौ । गएको चैत ११ देखि तीन महिनासम्म लकडाउन ब्यहोरेका काठमाडौं उपत्यकाबासी पुन आजदेखि लकडाउनमा छन् । कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।  अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन नागरिकहरुलाई आह्वन गरिएको छ । 

उपत्यकामा सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई पनि उनीहरुले सोधखोज गरिरहेको छ ।  अत्यावश्यक कामबाहेक घरबाहिर निस्किनेलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । 

तपाईंको बिचार