नयाँ सरकार गठनको लागि कुनै संवैधानिक जटिलता छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठनमा हुने बताएका छन् ।
‘कुनै संवैधानिक जटिलता छैन, ओलीले भने । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक भएपछि राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए ।
तपाईंको बिचार