प्रधानमन्त्री ओली र प्रचण्डबीच निर्णायक छलफल गर्दै

काठमाडौं । पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्ड आज निर्णायक छलफलमा जुटेका छन् ।
मन्त्रीमण्डल बिस्तार र पार्टी एकतालाई निष्र्कषमा पुर्याउन उनीहरु भेटर्वातामा जुटेका हुन्। भक्तपुर उनीहरुबीच भेटवार्ता चलिरहेको छ । आज मन्त्रीमण्डललाई पूर्णता दिने तयारी छ। पार्टी एकतालाई पनि आजै निष्कर्षमा पुर्याउन सहमति खोजिने पार्टीका नेताहरुले जनाएका छन् ।
केन्द्रका अध्यक्ष प्रचण्ड आजै माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएका छन्। यता प्रधानमन्त्री ओली बालुवाटार सर्ने तयारीमा छन्।
तपाईंको बिचार