ओली र प्रचण्डबीच पार्टी एकतामा सहमति, ७ बजे संयोजन समितिले टुङ्गो लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
दुई नेताबीच भएको सहमति अनुमोदनका लागि ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । पार्टी नेताहरुका अनुसार त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्नेछ ।
तपाईंको बिचार