एमाले माओवादी कार्यदलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । एमाले र माओवादीको पार्टी एकता दस्तावेज तयार पार्न गठित दुई कार्यदलको संयुक्त बैठक बालुटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड तथा दुबै पार्टीका शिर्ष नेताहरु उपस्थित रहेका छन् । विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक चलिरहेको छ ।
तपाईंको बिचार