एमसीसीमा प्रचण्डको द्वैध–चरित्र
अमेरिकाले सुरुदेखि नै एमसीसी सम्झौतामा संशोधन सम्भव नरहेको स्पष्ट पारिरहँदा यहाँका केही संसदवादी राजनीतिक पार्टीहरु खासगरी तत्कालीन डबल नेकपा र हालको माओवादी केन्द्र तथा एसमाजवादी पार्टीका नेताहरुले एमसीसीको संशोधनको कुरा उठाइरहे । पटक पटक संशोधनको कुरा चलिरहँदा एमसीसीले भने संशोधन गर्न नसकिने विषय स्पष्ट पार्दै आएको छ । हालै पनि सत्तारुढ गठबन्धनभित्र संशोधन गरेर पास...