Saturday, January 16, 2021

रिभरफन बिच रिर्सोटले नयाँबर्षको उपलक्ष्यमा धमाकेदार ‘न्यू ईयर ईभ विच पार्टी’ आयोजना गर्दै

प्रकाशित मिति: 2019/12/19

पुस ३, काठमाण्डौ । पृथ्वी राजमार्ग अन्र्तगतको कुरिनघाटमा सञ्चालित ‘रिभरफन विच रिर्सोट’ले नयाँ बर्ष २०२० को अवशरमा ‘रिभर फन न्यू ईयर ईभ विच पार्टी’ आयोजना गर्ने भएको छ ।

डिसेम्बर ३१ का दिन बेलुका ५ बजेदेखि नयाँ बर्षको बिहान ८ बजेसम्म ननस्टप डीजे पार्टी, क्याम्प फायर, र डिनरको आनन्द लिन सकिने सञ्चालक शंकर अधिकारीले बताए ।
पार्टी स्पेशल प्याकेजमा समावेश हुनेहरुलाई वन नाईट स्टे अन्र्तगत टेन्टमा बस्ने बिशेष व्यवस्था तयार गरिएको रिर्सोटले जनाएको छ ।
स्वच्छ शान्त बातावरणमा आफुले चाहेजति समय व्यतित गर्न सकिने रिर्सोटमा सुबिधासम्पन्न एसीडिलक्स रुम, टेन्ट रुम पर्याप्त मात्रामा रहेका छन ।
काठमाण्डौबाट अढाई घण्टाको दुरीमा पुगीने यस रिर्सोटमा तपाई पनि जाने की ?

तपाईंको बिचार