Thursday, January 28, 2021

नाट्टा निर्वाचनमा पर्यटन परिषद्को सक्रियता बढ्यो, ५ सदस्यीय उमेद्धवार छनौट समिति गठन

प्रकाशित मिति: 2019/12/26

पुस १०, काठमाण्डौ । समाजबादी पार्टी निकट नेपाल पर्यटन परिषद्ले आगामी नाट्टा निर्वाचनलाई केन्द्रित गरेर पूर्व नाट्टा अध्यक्ष डीबी लिम्बुको अध्यक्षतामा ५ सदस्यीय उमेद्धवार छनौट तथा सम्बाद समिति गठन गरेको छ ।

बरिष्ठ युवा पर्यटन व्यावसायी तथा समाजबादी पार्टीका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठले नाट्टा निर्वाचनमा आफुहरु सर्बसहमतिय नेतृत्वको पहल गर्ने र बिकल्पमा निर्वाचनमा जान तयार रहेको बताए ।
नाट्टालाई नयाँ उचाईमा पुर्याउन र नेपाल भ्रमण बर्षलाई सफल बनाउन सबै व्यावसायी एकजुट भएर व्यावसायिक हितमा लाग्नुपर्ने उनको भनाई छ ।

तपाईंको बिचार