Monday, January 18, 2021

ट्रेकिङ टेन्ट, ज्याकेटको खोजीमा हुनुहुन्छ, प्यारामाउन्टलाई सम्झनुहोस

प्रकाशित मिति: 2019/12/31

पुस १५, काठमाण्डौ । के तपाई हिमाल चढ्न जाँदै हुनुहुन्छ, वा पर्यटकहरुलाई ट्रेकिङ गराउने सोचमा हुनुहुन्छ, यदी त्यसो हो भने ‘प्यारामाउन्ट टेन्ट एण्ड टारपोलिन ईन्टरप्राईजेज’ ले बिगत १५ बर्षदेखि हिमाल चढ्दा प्रयोग हुने टेन्ट, ज्याकेट, व्याग बजारमा उत्पादन गर्दै आएको छ ।

बिशेषतः हिमाल चढ्दा प्रयोग हुने टेन्ट, ज्याकेट, व्याग तथा अन्य सम्पूर्ण सामानहरुका साथै रिर्सोट टेन्टको आधिकारिक उत्पादकका रुपमा सेवा प्रदान गरिरहेको प्यारामाउन्टका सञ्चालक गोबिन्द खतिवडाले बताए ।
बालाजुमा सञ्चालित उक्त उद्योगबाट उत्पादित सामानहरु गुणस्तरीय र टिकाउ हुने भएकै कारण अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दै गएको सञ्चालक खतिवडाले बताए ।


   

 


 

 

तपाईंको बिचार