Sunday, January 17, 2021

नाट्टा निर्वाचनमा कसले कति पाए ? कुन समुहका को को बिजयी भए ?

प्रकाशित मिति: 2020/01/19
माघ ५, काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् ।
नाट्टाको नेतृत्वको लागि शुक्रबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी भिम प्रसाद पन्त र मिहीका शाह धाख्वालाई पराजित गर्दै गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा,महासचिवमा सुुुुुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया निर्वाचित भएका छन् ।   नवनिर्वाचित अध्यक्ष गुरागाईंले आफुले चुनावी अभियानमा घोषणा गरेका योजना तथा कार्यक्रमहरु सबैलाई साथमा लिएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
अच्यूत समुहबाट निर्वाचित हुनेहरु
१. अध्यक्ष –  अच्युत  गुरागाँई 
२. कोषाध्यक्ष – कुमारमणी थपलिया
मिहिका समुहबाट निर्वाचित हुनेहरु 
 १. उपाध्यक्ष –  रमेश थापा 
 २. सदस्य –  राजकुमार  देवकोटा 
 ३. सदस्य   भरत जंग पाण्डे 
भीमप्रसाद पन्त समुहबाट निर्वाचित हुनेहरु
१. वरिष्ठ उपाध्यक्ष  विनय बस्नेत       
    २. महासचिव सुधिरकुमार  पौडेल   
    ३. सचिव  जिस्वा तुलाधर श्रेष्ठ        
    ४.सहकोषाध्यक्ष  युविका भण्डारी  
    ५.सदस्य गीता  ढकाल (रेजु)       
    ६.सदस्य  लक्ष्मी कार्की अधिकारी   
    ७. सदस्य बिष्णु कार्की            
    ८. सदस्य   सुवर्ण श्रेष्ठ               
     ९. सदस्य   हरि कुमार श्रेष्ठ          
    १०. सदस्य   डेण्डी शेर्पा       
कसले कति पाए ?
 
 
      

तपाईंको बिचार