Saturday, January 16, 2021

नयाँ बर्षलाई लक्षित गरी ‘होटल प्लेजर होम’द्धारा आकर्षक छुट प्याकेज सार्बजनिक

प्रकाशित मिति: 2020/12/30

पुस १५, काठमाण्डौ । अंग्रेजी नयाँ बर्ष २०२१ को अवशर पारेर ठमेल ज्याठामा अवस्थीत ‘होटल प्लेजर होम’ले स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागि आकर्षक प्याकेज उपलब्ध गराएको छ ।

होटलका सञ्चालक रामचन्द्र गीरी ‘बिल्ला’ ले नयाँ बर्षका अवशरमा पारिवारिक बातावरणमा रुफटप सुबिधा सहित नयाँ बर्षलाई अबिश्मरणीय बनाउने हिसाबले सुबिधा प्याकेजहरु उपलब्ध रहेको बताए ।
होटल प्लेजर होममा सुबिधासम्पन्न एसी, डिलक्स, सुपर डिलक्स रुम तथा जापानिज खानाको लागि पारखीहरुको रोजाईमा पर्दै आएको छ । यसका साथै सबै किसिमका नेपाली तथा बिदेशी खाना तथा परिकार उपलब्ध यस होटलमा पर्याप्त मात्रामा पार्किङको सुबिधा समेत रहेको छ ।
नयाँ बर्षलाई केन्द्रित गरेर न्यूनतम मूल्यमा आर्कषक छुट प्याकेजका साथ ग्राहकहरुको सेवाको लागि आफूहरु तयार रहेको सञ्चालक गिरीले बताए ।

तपाईंको बिचार