नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्तोसलाई दिने घोषणा
असोज २१, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन मानुअल सान्टोसलाई प्रदान गरिने भएको छ ।
५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेकाले उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको नोबेल कमिटीले जनाएको छ ।
तपाईंको बिचार