युइस बंगालको अर्को विमानबाट बंगलादेशका घाइते तथा मृतकका आफन्त नेपाल आउँदै

काठमाडौं । विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशी नागरिकहरुको घाइते तथा मृतकका आफन्त बोकेको युएस–बंगलाको विमान नेपालका लागि उडेको बताइएको छ ।
विमानमा ४६ जना रहेको र सबै मृतकका आफन्तहरू रहेका छन् । सोमबार युएस–बंगला विमान दुर्घटनामा मारिएका ४९ जना मध्ये २६ जना बंगलादेशी नागरिक रहेका छन्।
तपाईंको बिचार